hourglass_full Your download should start automatically in a few seconds...

Download Lok Sewa Guide_Latest Version.apk from Apk-Dl Server

Thank you for using Apk-Dl.com to download the apk file (Lok Sewa Guide_Latest Version.apk),

If the download doesn't start automatically in a few seconds, please click here to access the download URL directly.

Note: Download and save the apk file to your Android Phone's SD card and install it manually onto the Android device.

Description

लोक सेवा गाइड करीयर काउन्सिलिङ्ग सेन्टरद्वाराप्रबद्र्धित मोवाइल एप हो । लोक सेवा गाइड डट कमको मोवाइल सेवाकोरुपमा यो सेवा उपलब्ध गराइको छ । आम नेपाली पाठकहरुको प्रबिधिप्रतिकोरुची, अध्ययनका लागि प्रबिधि मार्फत हुने सहजता र लोक सेवाकोअध्ययनलाई सस्तो, सजिलो र समसामयिक बनाउनका लागि कम्पनीले यो सेवासंचालनमा ल्याएको छ । हाल यो सेवामा कुनै शुल्क लाग्ने छैन र आगामीदिनमा पनि निःशुल्क रुपमा सेवा पु¥याउनका लागि हामी प्रयासरत छौं ।यसलाई अझै उपयोगी, उपलब्धिमूलक र सेवामूलक गराउनका लागि हाम्रा आदरणीयपाठकहरुले खेल्नुहुने भूमिका अवका दिनमा पनि बिगतमा झै अत्यन्तैफलदायी हुने बिश्वास लिएका छौं । यस सम्बन्धमा हामीलाई सल्लाह, सुझाव,तथा प्रतिक्रिया दिनका लागि निम्नानुसारका माध्यमको प्रयोग गरिदिनुहुनहार्दिक आग्रह गर्दछौं ।
टेलिफोन नंः ०१–४३५३३७६
मोवाइल नं ९८०३५१०६५५
इमेलः[email protected]